ad ad

ग्लोबल


भारतमा पुलको ग्रिडर लन्चिङ मेसिन खस्दा १६ जनाको मृत्यु (भिडिओ)

भारतमा पुलको ग्रिडर लन्चिङ मेसिन खस्दा १६ जनाको मृत्यु (भिडिओ)

घटनास्थल। तस्बिर : एएनआई


नेपालखबर
साउन १६, २०८० मंगलबार ९:३०, काठमाडौँ

भारतको महाराष्ट्रस्थित ठाणेको शाहपुरमा मंगलबार बिहान पुलको ग्रिडर लन्चिङ मेसिन खसेर दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ। 

एबीपी न्युज मान्झासँग कुरा गर्दै महाराष्ट्र सरकारका मन्त्री दादाजी भुसेले  मृत्युको पुष्टि गरेका छन्।

समाचार एजेन्सी एएनआईका अनुसार समृद्धि एक्सप्रेस राजमार्गको निर्माण कार्यमा लन्चिङ मेसिन प्रयोग भइरहेको थियो।

एनडीआरएफको टोली घटनास्थलमा पुगेको छ र उद्धार जारी रहेको बीबीसी हिन्दीले जनाएको छ। 

हेर्नुहोस् दुर्घटनास्थलको भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .