भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने राजकीय भ्रमणका लागि अमेरिका पुगेका छन्।
प्रधानमन्त्री मोदीले अमेरिका पुगेलगत्तै ठूला व्यापारी तथा व्यक्तिसँग भेटवार्ता गरेका छन्। यीमध्ये एक हुन्– एलन मस्क।
मस्क सामाजिक सञ्जाल कम्पनी ट्विटरदेखि अन्तरिक्ष कम्पनी स्पेस एक्स र इलेक्ट्रिक कार कम्पनी टेस्लाका मालिक हुन्।
प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटपछि उनले भने, ‘म मोदीको फ्यान हुँ।’
54
Shares
प्रतिक्रिया