भारतको केरलामा पर्यटक चढेको एक डुंगा दुर्घटना हुँदा २१ जनाले ज्यान गुमाएका छन्।
आइतबार साँझ ५ बजे मलमपुरम जिल्लाको तानुरस्थित थुवलथिरम समुद्री तटमा भएको दुर्घटनामा एक जना अझैँ बेपत्ता छन्। २१ जनाको शव निकालिएको
मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन्।
क्षमताभन्दा बढी यात्रुका कारण डुंगा दुर्घटना भएको बताइएको छ। डुंगामा ४० जना पर्यटक सवार थिए।
दुर्घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दु: व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका आफन्तलाई २-२ लाख राहतस्वरुप उपलब्ध गराउने पनि घोषणा गरेका छन्।
9
Shares
प्रतिक्रिया