भारतको १४औं उपराष्ट्रपति बनेका जगदीप धनखरले आज पदको शपथ खाँदै छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार धनखरले दिउँसो १२ः३० बजे उपराष्ट्रपति पदको शपथ खानेछन्।
राष्ट्रपति द्रौपदी मुर्मुले नवनिर्वाचित उपराष्ट्रपति धनखरलाई पद तथा गोपनीयताको शपथ खुवाउने छन्।
जगदीप धनखरले उपराष्ट्रपतिको चुनावमा विपक्षी उम्मेदवार मार्गरेट अल्भालाई हराएका हुन्।
306
Shares
प्रतिक्रिया