गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुईजना महिला सांसदलाई मन्त्री बनाएका छन्।
बिहीबार साँझ मुख्यमन्त्री नियुक्त पाण्डेले ओवादी केन्द्रका सुशीला सिम्खडालाई मन्त्री नियुक्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारीले पनि मन्त्रीको शपथ लिइन् ।
सिम्खडा र अर्याल तिवारी दुवैजनाले विनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।
117
Shares

प्रतिक्रिया