ad ad

गण्डकी


शब्दचित्रमा गण्डकीको बजेट

शब्दचित्रमा गण्डकीको बजेट

नेपालखबर
असार १, २०८१ शनिबार २०:६, पोखरा

कूल बजेटः ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार 

चालुतर्फः १३ अर्ब १६  करोड ५ लाख ८२  हजार ( ३९.९१ प्रतिशत) 

पूँजीगततर्फः १९ अर्ब ५१ करोड ७० लाख ०३ हजार (५९.१९ प्रतिशत)

वित्तीय व्यवस्थापनमाः ३ करोड (०.९०)

बजेटका स्रोत : 
संघीय सरकारको वित्तीय समानीकरण अनुदानः
७ अर्ब ६३ करोड ८८ लाख 

राजश्व बाँडफाँटः ९ अर्ब ६१ करोड १२ लाख 

रोयल्टी बाँडफाँटः ४८ करोड १९ लाख 

ससर्त अनुदानः ३ अर्ब १० करोड 

समपूरक अनुदानः १ अर्ब १९ करोड 

विशेष अनुदानः ६५ करोड ५५ लाख 

प्रदेशको आन्तरिक राजश्व परिचालनः ५ अर्ब १७ करोड 

कोषमा मौज्दातः २ अर्ब ९४ करोड 

आन्तरिक ऋणः १ अर्ब ७० करोड 

कसलाई कति बजेट?

प्रदेश व्यवस्थापिकाः १७ करोड ३ लाख ५० हजार 

प्रदेश लोकसेवा आयोगः १२ करोड १२ लाख १३ हजार 

मुख्यन्यायाधिवक्ताको कार्यालयः २ करोड ४८ लाख ४५ हजार 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयः १ अर्ब ५४ लाख ९८ हजार 

आर्थिक मामिला मन्त्रालयः १७ करोड १४ लाख ९९ हजार 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयः १ अर्ब ५८ करोड ४४ लाख ३० हजार 

कृषि तथा भूमि व्यवस्था मन्त्रालयः २ अर्ब ९ करोड २१ लाख ७ हजार 

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयः १२ अर्ब ७० करोड १६ लाख ६६ हजार 

उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयः ४ अर्ब २ करोड ५३ लाख ७९ हजार 

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयः ५ अर्ब ४७ करोड ७४ लाख १६ हजार 

प्रदेश नीति तथा योजना आयोगः ९ करोड ५६ लाख 

अर्थ विविध: ३ अर्ब १७ करोड ४ लाख २९ हजार (अघिल्लो वर्ष थिएन। संशोधित अनुमानमा ७५ करोड) 

स्थानीय तहः २ अर्ब १ करोड ५ लाख २२ हजार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .