नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट कास्की क्षेत्र नम्बर १ बाट राजकाजी गुरुङ ‘करन’ ले उम्मेदवारी दर्ता गराएका छन्।
उनी २०६४ सालका संविधान सभा सदस्य हुन्।
माओवादी जनयुद्धका राजनीतिक कमिसार करन यसअघि २०७४ सालमा कास्की २ को ख बाट उम्मेदवार थिए। तर, उनी झिनो मतले पराजित बने।
अहिले भने उनले कास्की १ रोजेका छन्।
21
Shares

प्रतिक्रिया