राजनीति


अपराह्नसम्म एक हजार १९१ जनाको उम्मेदवारी दर्ता

अपराह्नसम्म एक हजार १९१ जनाको उम्मेदवारी दर्ता

नेपालखबर
माघ ६, २०८२ मंगलबार १५:२७, काठमाडौँ

प्रतिनिधि सभा सदस्यका लागि मंगलबार अपराह्नसम्म एक हजारभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्। 

देशका सबै क्षेत्रमा उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ। अपराह्न ३ बजेसम्म १६४ क्षेत्रमा एक हजार १९१ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए। 

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि बिहान १० बजेदेखि उम्मेदवारी दर्ता भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad