गण्डकी


तनहुँमा भारतीय ट्रक पल्टिँदा १ जना घाइते

तनहुँमा भारतीय ट्रक पल्टिँदा १ जना घाइते

तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय तनहुँ/रासस


नेपालखबर
पुस १२, २०८२ शनिबार ११:३७, तनहुँ

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा शनिबार बिहान सिमेन्ट बोकेको भारतीय नम्बरको ट्रक पल्टिँदा १ जना घाइते भएका छन्। 

प्रहरीका अनुसार डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको डब्लू बी ७३ जी ६२१० नम्बरको सिमेन्ट बोकेको बल्गर (ट्रक) चालकले नियन्त्रण गुमाउँदा सडकको छेउमा पल्टिएको हो।

दुर्घटनामा भारतको दार्जिलिङ घर भएका ४० वर्षीय अर्वेन्द सहनी घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad