आर्थिक वर्ष २०८२/०८३ को लागि गण्डकीका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले प्रदेश सभामा बजेट प्रस्तुत गरिरहेका छन्।
गण्डकी प्रदेश सभामा बजेट प्रस्ततु भइरहँदा श्रवणशक्ति गुमाएकाहरुको लागि सांकेतिक भाषाको प्रयोग भइरहेको छ।
प्रदेशसभामा बहिराको प्रतिनिधित्व गर्दै कांग्रेसको तर्फबाट सुनिता थापा सदन आएलगत्तै गण्डकीमा सांकेतिक भाषाको प्रयोग गरिएको हो।
39
Shares

प्रतिक्रिया