त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस कास्कीको पोखरा नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ।
मंगलबार भएको मतदानबाट अनेरास्ववियुकी प्रतिभा भण्डारी अध्यक्षमा निर्वाचित भएकी छन्। त्यस्तै सचिवमा सोही संगठनकी सलिना श्रेष्ठ र कोषाध्यक्षमा कुसुम गौतम निर्वाचित भएको अनेरास्ववियुका केन्द्रीय महासचिव नरेश रोकायाले जानकारी दिए।
225
Shares

प्रतिक्रिया