गण्डकी


रविलाई धरौटीमा छाड्ने आदेशले समर्थक खुसी

रविलाई धरौटीमा छाड्ने आदेशले समर्थक खुसी

नेपालखबर
पुस २५, २०८१ बिहिबार १८:१४, काठमाडौँ

कास्की जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनका समर्थक खुसी भएका छन्।

अदालतले ६५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएपछि बाहिर भेला भएका समर्थकहरू रविको पक्षमा नाराबाजी गरिरहेका छन्।

'यो जित कसको, जनताको' भन्दै उनीहरू नाराबाजी गरिरहेका छन्।

पोखराका सडकमा सुरक्षाकर्मीको बाक्लो तैनाथी छ। 

अदालत क्षेत्रमा आवागमनमा कडाइ गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad