गण्डकी


पोखराको लेकसाइडमा आगलागी, नियन्त्रण प्रयास

पोखराको लेकसाइडमा आगलागी, नियन्त्रण प्रयास

नेपालखबर
माघ २८, २०७९ शनिबार १८:२४, पोखरा

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकको एक भवनमा आगलागी भएको छ। अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ। 

कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार सेलवेज टावर भन्ने भवनमा आगलागी भएको हो।

‘यसको अण्डरग्राउण्डमा विद्युत सर्ट भएर आगलागी भएको प्रारभिक बुझाइ छ,’,उनले टेलिफोनमा भने,‘मै यहीँ छु, नियन्त्रणको प्रयास भइरहेको छ।’ 

आगो निभाउन दमकलसहित सुरक्षाकर्मी र सर्वसाधारण खटिएका छन्। 

आगो नियन्त्रण नजिक रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .