भिडियोमा एक युवतीले सारीमै ब्याकफ्लिप, फ्रन्टफ्लिप गरेको देख्न सकिन्छ।
वास्तवमै सारीमा हिँड्दा अथवा कुद्दा पनि ध्यान दिनुपर्ने हुन्छ। तर भिडियोमा देखिएकी महिलाले जिम्न्यास्टिक कला नै प्रस्तुत गरेपछि उनको यतिबेला चर्चा चलेको छ।
— Aparna Jain (@Aparna) January 7, 2021When a gymnast does flips in a saree.
Watched it thrice just to see how the saree defied gravity. #ParulArora #ownit pic.twitter.com/tOxzqUOA7H
हिन्दुस्तान टाइम्सका अनुसार परुल आरोरा गरेकी महिलाको जिम्न्यास्टिक भिडियोहरु भाइरल बनेका हुन्।
उनी खासमा भारतको व्यवसायिक जिम्न्यास्टिक खेलाडी हुन्। उनले यस खेलबाटै राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया