ad ad

रोचक


कुदिरहेको मोटरसाइकलमा यसरी नुहाए दुईजना (भिडियो)

कुदिरहेको मोटरसाइकलमा यसरी नुहाए दुईजना (भिडियो)

नेपालखबर
माघ ११, २०७६ शनिबार ७:३८,

भियतनामका दुई व्यक्तिले हालै कुदिरहेको मोटरसाइकलमा नुहाएको भिडियो सार्वजनिक भएको थियो।

२३ वर्षका बाइकचालक हुन थान खान्ह र अर्का व्यक्तिले खतरनाक कार्य गरेकाले उनीहरुलाई जरिवाना तिराइएको प्रहरीले बताएका छन्।

भिडियोमा पछाडि बस्ने व्यक्तिले खान्हलाई साबुन र पानी हालिदिएको देखिन्छ। भिडियो निकै भाइरल बनेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो।

मोटरसाइकलको नंबरको आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो। उनीहरुलाई ८० अमेरिकी डलर जरिवाना गरिएको छ। एजेन्सी

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .