ad ad

रोचक


‘७० करोड वर्ष अगाडि सर्पका खुट्टा थिए’

‘७० करोड वर्ष अगाडि सर्पका खुट्टा थिए’

नेपालखबर
मंसिर ८, २०७६ आइतबार १०:५०,

तर ७० करोड वर्ष अगाडि सर्पको खुट्टा भएको वैज्ञानिकहरुको नयाँ खोजले पत्ता लगाएको छ।

गत बुधबार अमेरिकी जर्नल साइन्स एडभान्सेसमा प्रकाशित अनुसन्धानमा सर्पको खुट्टा भएको जनाइएको छ।

सर्पका जीवाश्मको नयाँ अध्ययनबाट सर्पहरुको खुट्टा भएको पत्ता लागेको हो।

Related image

अर्जेन्टिाको पाटागोनिया क्षेत्रमा भेटिएका सर्पका जीवाश्ममा सर्पहरुको खुट्टा हुने गरेको संकेत पाइएको छ।

अनुसन्धानमा सर्पका हाड, खोपडीजस्ता अंगहरुको अध्ययन गरिएको थियो।

अध्ययनअनुसार पहिलेका सर्पहरु अहिलेकाभन्दा तुलनात्मक रुपमा ठूला खालका हुन्थे।

७० करोड वर्षयता देखि भने सर्पहरुको खुट्टा हराउन थालेको अनुसन्धानमा बताइएको छ। सीएनएन

Related image

 Image result for snakes with legs

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .