स्विट्जरल्यान्डमा पहाडमा चर्ने क्रममा घाइते भएपछि १० वटा गाईलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ।
समाचार संस्था रोयटर्सका अनुसार पहाडको माथि चौरमा चर्न गएका ती गाई घाइते भएर हिँड्न नसक्ने भएपछि शुक्रबार तिनलाई हेलिकोप्टरमा डोरीले बाँधी झुन्ड्याएर तल फेदीमा ल्याइएको हो।
त्यसरी हेलिकोप्टरबाट ल्याइएका गाईलाई तल जमिनमा होसियारीपूर्वक झारिएको थियो। त्यसका लागि तल केही किसान बसेका थिए।
हेर्नुहोस्, केही तस्बिर–




हेर्नुहोस्, एक झलक भिडिओ–
— Reuters (@Reuters) August 29, 2021Around 10 injured Swiss cows were airlifted in a helicopter rescue mission pic.twitter.com/q7UWdyaUIa
486
Shares

प्रतिक्रिया