ad ad

रोचक


चिट् नियन्त्रण गर्न भारतीय विद्यालयले अपनायो अनौठो उपाय !

चिट् नियन्त्रण गर्न भारतीय विद्यालयले अपनायो अनौठो उपाय !

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार ११:४७,

कर्नाटक राज्यस्थित भगत प्रि–युनिभर्सिटी कलेजले गतहप्ताको बुधबार परीक्षाको आयोजना गरेको थियो।

उक्त परीक्षामा परीक्षार्थीले चिट नचोरुन् भनेर कलेज प्रशासनले प्रत्येक प्ररीक्षार्थीको शिरमा कार्टुन हालिदिए।

उक्त कार्टुनको भागबाट उत्तर पुस्तिका र प्रश्नपत्र मात्र देख्न सकिएको परीक्षार्थीको भनाइरहेको छ।

यस घटनाको फोटो सार्वजनिक भएपछि विश्वभरबाट उक्त भारतीय कलेजको आलोचना भएको छ।

The students were at the Bhagat Pre-University College in the town of Haveri, in India's Karnataka state.

७२ जनाले परीक्षा दिएकोमा ५६ जना विद्यार्थीले शिरमा कार्टुन राख्नु परेको थियो। चौतर्फी आलोचना भएपछि कलेज प्रशासनले माफी मागेको छ।

सीएनएनका अनुसार एक विद्यार्थीले भने यो प्रयोग जायज भएको बताए। सतिस नाम गरेको विद्यार्थी जो परीक्षामा सहभागी थिए। उनका अनुसार यस कार्यबाट विद्यार्थीले चिट चोर्न सक्दैनन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .