रोचक


भ्रष्टाचारको अभियोग लागेका ट्राफिक प्रहरीको घरको ट्वाइलेट पनि सुनको

भ्रष्टाचारको अभियोग लागेका ट्राफिक प्रहरीको घरको ट्वाइलेट पनि सुनको

(फाइल तस्बिर)


नेपालखबर
साउन १३ ,

हालै रुसका एक वरिष्ठ ट्राफिक प्रहरी अधिकारीमाथि भ्रष्टाचारको आरोप लागेपछि सरकारी अधिकारीहरु प्रहरीसहित उनको घर छापा मार्न गएका थिए।

प्रहरी कर्णेल अलेक्सी साफोनोभसहित ६ प्रहरीमाथि भ्रष्टाचारको आरोप लागेको थियो।

जब प्रहरी अलेक्सीको घर पुगे उनीहरु आश्चर्यमा परे। कारण, उनको घरको ट्वाइलेट पनि सुनले बनेको देखियो।

दक्षिणी क्षेत्र स्टाभरोपोलमा रहेको अलेक्सीको घर आलिसान थियो। त्यहाँका कोठाहरु ठूला–ठूला थिए भने सजावटका सामग्री, फर्निचर निकै महँगा थिए।

उनले कालोधनको यति आर्जन गरे उनलाई शौच गर्नसमेत सुनको ट्वाइलेट चाहियो। 

प्रहरीमै रहँदा उनले एउटा आपराधिक समूहको नेतृत्व गरेको बताइएको छ। उनले विभिन्न चेकपोइन्टमा अवैध सामग्रीहरुको गाडीमा खोजतलासी गर्दैन थिए। 

यतिबेला रुसको अनुसन्धान समितिले उनीमाथि १९ मिलियन रुबलभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ। न्युज स्काई

साउन १३, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad