ad ad

रोचक


उल्कापात हुँदा नर्वेमा रातमै भयो उज्यालो!

उल्कापात हुँदा नर्वेमा रातमै भयो उज्यालो!

(तस्बिर: सीएनएन)


नेपालखबर
साउन ११, २०७८ सोमबार १८:२२,

असामान्य रुपमा ठूलो उल्कापात हुँदा नर्वेमा राति अचानक उज्यालो भएको छ। 

राजधानी ओस्लोबाट सो उल्कापात मज्जाले देखिएको थियो। यो उल्कापातलाई दुर्लभ र विरलै हुने घटनाको रुपमा व्याख्या गरिएको छ।

नर्वेको उल्कापात सम्बन्धी नेटवर्कका प्रवक्ता स्टेनर मिड्सकोगेनले राति १ बजेको समयमा उल्कापात भएको र त्यहाँ राति नै केहीबेर दिउँसो भएको बताए।

सो उल्कापात आस्लोदेखि १५ माइल पर खसेको बताइएको छ। हाल त्यसलाई खोज्नको लागि विशेष टोली खटाइएको बताइएको छ।

मिड्सकोगेनका अनुसार सो उल्का केही सय किलोको हुने अनुमान गरिएको छ। त्यो प्रतिसेकेन्ड १५ किलोमिटरको गतिमा खसेको थियो। सीएनएन

The meteor probably fell about 15 miles outside Oslo, experts said.

Rumbling meteor lights up Norway; part of it may have landed near Oslo |  Reuters

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .