कला


नायिका प्रियंका कार्की भन्छिन् : हो, म गर्भवती छु

नायिका प्रियंका कार्की भन्छिन् : हो, म गर्भवती छु

नेपालखबर
चैत २०, २०७७ शुक्रबार १५:२५,

अभिनेत्री प्रियंका कार्कीले आफू गर्भवती भएको जानकारी दिएकी छन्।

उनी गर्भवती भएको हल्ला यसअघि नै चलेको भए पनि नायिका कार्की आफैंले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको तस्बिर सार्वजनिक गरेकी हुन्।

नायक पति आयुष्मान देशराजसँग बसेको तस्बिरसहित उनले अंग्रेजीमा लेखेकी छन्, ‘अब तपाईं सोध्न बन्द गर्नुस्। हो, म गर्भवती छु।’

नायिका प्रियंकाले प्रेमपछि नायक आयुष्मानसँग सन् २०२० फेब्रुअरी २८ मा बिहे गरेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad