कला


आमा बन्दै भारतकी चर्चित गायिका श्रेया घोसाल

आमा बन्दै भारतकी चर्चित गायिका श्रेया घोसाल

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ५:५०,

घोसालले सामाजिक संजालमा बेबी बम्प देखाउँदै आफू गर्भवती भएको जानकारी दिएका हुन्।

हाल ३६ वर्षकी घोसालले सन् २०१५ मा शिलादित्य मुखोपाध्यायसँग विवाह गरेका थिए। उनी व्यापारी हुन्।

घोसालले फेसबुकमा बेबी बम्प पक्रिँदै गरेको फोटो पोस्ट गर्दै भनेकी छिन्,‘शिलादित्य र म यो समाचार भन्न पाउँदा निकै खुशी छौं। नयाँ जीवनको अध्यायको तयारी गर्दैगर्दा तपाइँहरुको माया र आशिर्वाद चाहन्छौं।’

Baby #Shreyaditya is on its way! @shiladitya and me are thrilled to share this news with you all. Need all your love and blessings as we prepare ourselves for this new chapter in our lives.

Posted by Shreya Ghoshal on Wednesday, March 3, 2021

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad