रिहानाले मंगलबार मानिसहरुले भारतको किसान आन्दोलनबारे बोल्नुपर्ने बताउँदै सीएनएनको एउटा समाचार ट्वीट गरेकी थिइन्।
त्यसपछि भारतले एउटा वक्तव्य नै निकालेको छ। त्यहाँ भारतको किसान आन्दोलनबारे बोल्दा अध्ययन गर्नुपर्ने र जिम्मेवार भएर मात्र प्रतिक्रिया दिनुपर्ने आग्रह गरिएको छ।
वक्तव्यमा नयाँ कृषि कानुन संसदमा छलफलपछि पारित भएको, यस कानुन भारतीय कृषककै हितमा भएको उल्लेख गरिएको छ।
हाल रिहानाविरुद्ध भारतीय अभिनेत्री कंगना रणावत खुलेरै उत्रिएकी छिन्।
— Kangana Ranaut (@KanganaTeam) February 3, 2021This terrorist is porn singer @rihanna’s friend... he is accused of funding terroristic activities. There is a Khalistan in his head also. A porn star followed him and that’s his biggest achievement #IndiaTogether #IndiaAgaistPropoganda https://t.co/L0wULDKJa7
कंगनाले भारतको किसान आन्दोलनमा सहभागी हुनेहरु आतंकवादी भएको बताउँदै रिहानालाई अश्लिल गायिका र एक मूर्ख महिलासम्म भनेकी छिन्।
यसैबीच अन्य बलिउडकर्मी अक्षय कुमार, अजय देवगन, सुनिल सेट्टी, एक्ता कपुर, करण जोहारले पनि रिहाना लक्षित ट्विट गर्दै जिम्मेवार भएर प्रतिक्रिया दिनुपर्ने बताएका छन्।
किसानहरुले नयाँ कानुनले कृषि उत्पादन खरिद गर्ने कर्पोरेट संस्थाहरुलाई बलियो बनाउने गुनासो गरिरहेका छन्।
लागतभन्दा पनि कम मूल्यमा आफ्नो उत्पादन विक्रि गरिनुपर्ने अवस्था आउने भन्दै उनीहरुले आन्दोलन थालेका हुन्। यो कानुन फिर्ता हुनुपर्ने उनीहरुको माग रहेको छ।
— Kangana Ranaut (@KanganaTeam) February 3, 2021Someone who can’t sell music without making it sensual/adult. Unlike classical and genuine singers where body is of no consequence. A porn singer is hugely dependent on his/her flesh show off, private parts exposure and mediocre talent.This makes them absolutely massy, and junk.
Farmers constitute an extremely important part of our country. And the efforts being undertaken to resolve their issues are evident. Let’s support an amicable resolution, rather than paying attention to anyone creating differences. 🙏🏻#IndiaTogether #IndiaAgainstPropaganda https://t.co/LgAn6tIwWp
— Akshay Kumar (@akshaykumar) February 3, 2021
Don’t fall for any false propaganda against India or Indian policies. Its important to stand united at this hour w/o any infighting 🙏🏼#IndiaTogether #IndiaAgainstPropaganda
— Ajay Devgn (@ajaydevgn) February 3, 2021
We must always take a comprehensive view of things, as there is nothing more dangerous than half truth. #IndiaTogether #IndiaAgainstPropaganda @hiteshjain33 https://t.co/7rNZ683ZAU
— Suniel Shetty (@SunielVShetty) February 3, 2021
Shares

प्रतिक्रिया