बलिउड स्टार अक्षय कुमार नयाँ अवतारमा देखिने भएका छन्।
उनले आफ्नो आगामी फिल्मको घोषणा गर्दै सार्वजनिक गरेको पोस्टरमा उनको नयाँ रुप देखिएको हो। ‘बच्चन पान्डे’ नामक उक्त फिल्ममा अक्षयलाई निकै फरक पहिरनमा देख्न सकिन्छ।
फिल्म २०२० को क्रिस्मसमा रिलिज हुने छ। उनको फिलम ‘मिशन मंगल’ प्रदर्शनीको तयारीमा छ।
वैज्ञानिक मेहनत गरेर कसरी देशमा आफ्नो नाम चम्काउन लागिपरेका छन् भन्ने विषयमा फिल्म बनेको छ।
प्रतिक्रिया