६० वर्षका कावेलको यतिबेला अमेरिकी अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ।कावेल एक्स–फ्याक्टर तथा ब्रिटेन गट ट्यालेन्टजस्ता कार्यक्रमको जजको भूमिकाबाट चर्चित बनेका छन्। हाल उनी अमेरिकामा बस्दै आएका छन्। एजेन्सी प्रकाशित: साउन २६, २०७७ सोमबार ७:३
प्रतिक्रिया