बलिउडका चर्चित कलाकार अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण भएपछि उनीहरुका श्रीमती जया र एश्वर्यामा कोरोना भाइरसको परीक्षण गरिएको थियो।
बलिउडकै चर्चित कलाकार रहेका जया बच्चन र ऐश्वर्यामा कोरोना नदेखिएको पडनकारलाई उल्लेख गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ।
यद्यपी कोरोना नदेखिए पनि उनीहरुलाई १४ दिन क्वारेन्टिनमा बस्न लगाइएको छ।
कोरोना परीक्षणमा पोजिटिभ देखिएका अमिताभ र अभिषेकलाई भने मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको छ। एजेन्सी

3
Shares

प्रतिक्रिया