अभिनेत्री पूजा शर्माले बिहे गरेकी छिन्। उनी प्रेमी युद्ध बानियाँसँग वैवाहिक सम्बन्धमा बाधिएकी हुन्।
शनिबार भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटलमा उनीहरुको वैवाहिक समारोह गरिएको छ। जहाँ दुबैका परिवार, आफ्न्त र चलचित्रकर्मीहरुको उपस्थिति छ।
विगत ६ वर्षदेखि पूजा र युद्ध प्रेम सम्बन्धमा थिए। उनीहरुले मिलेर ललितपुर झम्सिखेलमा ‘ट्याग’ नामको रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेका छन्।
282
Shares

प्रतिक्रिया