ad ad

कला


दिवेशले फेरि ‘अमेरिकन आइडल’मा मच्चाए तहल्का, तीनै जजले गरे प्रशंशा

दिवेशले फेरि ‘अमेरिकन आइडल’मा मच्चाए तहल्का, तीनै जजले गरे प्रशंशा

नेपालखबर
चैत ११, २०७६ मंगलबार १:१७,

अमेरिकाको रियालिटी सो ‘अमेरिकन आइडल’मा छनोट भएका नेपाली मूलका युवा दिवेश पोखरेलले फेरि तहल्का मच्चाएका छन्।

पोखरेलले सोमबार दिएको प्रस्तुतिले निर्णायक मण्डलका तीन जना जज नै प्रभावित भएर प्रशंशा गरेका थिए।

अघिल्लो साता झै यस साता पनि तीनवटै जजहरु उठेर ताली बजाएका थिए।

भिडियो:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .