ad ad

कला


अचेल फिल्म खेल्दैनन् गोविन्दा तर कमाउँछन् वर्षमा १२ करोड

अचेल फिल्म खेल्दैनन् गोविन्दा तर कमाउँछन् वर्षमा १२ करोड

अभिनेता गोविन्दा


नेपालखबर
भदौ २९, २०८१ शनिबार १३:४१, काठमाडौँ

बलिउड अभिनेता गोविन्दा अहिले कुनै फिल्म अभिनयमा छैनन्। 

तर पनि उनले वर्षमा १२ करोड भारु कमाइरहेका छन्।  

एनडीटीभीका अनुसार उनी विज्ञापनमा खेलेर मात्रै बाटै मासिक २ करोड भारु कमाउँछन्। 

उनीसँग ६ बंगला, २ फार्म हाउस र अमेरिकामा पनि घर छ।

उनी बस्ने घरको नाम जल दर्शन हो। जसको मूल्य झन्डै १६ करोड भारु हो। 

गोविन्दाकी श्रीमती सुनीता हुन्। उनीहरूका एक छोरा र एक छोरी छन्।

गोविन्दा फेरि राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .