भारतीय समूहले अमेरिकन गट ट्यालेन्टको १५ औं संस्करण जितेको हो।
यसअघि सन् २०१८ यस समूहले भारतको डान्स प्लसमा भाग लिएको थियो। उक्त प्रतियोगितामा भी अनबिटेबल चौथो स्थानमा सीमित बनेको थियो।
तर यतिबेला यस समूहले विश्वकै सबैभन्दा चर्चित प्रतियोगिता जितेको छ।
This incredible performance by @v_unbeatable and @travisbarker cemented their legacy as the best in the world! pic.twitter.com/Te8YsCT6b5
— America's Got Talent (@AGT) February 18, 2020यस समूहमा अधिकाँश भारतका सुकुम्बासी समावेश भएको बताइएको छ।
View this post on InstagramA post shared by V.UNBEATABLE DANCE GROUP (@v.unbeatable_official_india) on
प्रतिक्रिया