ad ad

कला


पुस ८ देखि सर्वनाम थिएटरमा ‘कुमारजी आज्ञा गर्नुहुन्छ’

पुस ८ देखि सर्वनाम थिएटरमा ‘कुमारजी आज्ञा गर्नुहुन्छ’

नेपालखबर
पुस ६, २०८० शुक्रबार १२:२२, काठमाडौँ

कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन हुने भएको छ। सर्वनामको १९औँ ब्याचको प्रस्तुति रहेको यो नाटक पुस ८ गतेदेखि मञ्चन हुँदै छ। 

पुराना नाटककार अशेष मल्लको लेखेको नाटक रसिक राज र शीतल थोकरले परिकल्पना र निर्देशन गर्नेछन्। त्यस्तै नाटकमा मनोज भण्डारी, सुरज, शीतल र रसिकको गीत छन्। जुन गीतमा निर्मला घिसिङले स्वर भर्नेछिन्। 

बिहीबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुने नाटक पुस १५ सम्म चल्नेछ।

शनिबार दिउँसो १ बजेका लागि अत्तिरिक्त शोसमेत राखिएको छ। नर्मल टिकट ३०० रुपैयाँ र विद्यार्थीले २५० रुपैयाँ तिरेर नाटक हेर्न पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .