अमेरिकी गायिका बिली इलिसले कार्यक्रममा चारवटा ग्य्रामी हात पार्न सफल भइन्।
उक्त अवार्ड कार्यक्रममा रेकर्ड अफ दि इयरको ग्य्रामी बेली इलिसले ‘ब्याड गाइ’ बोलको गीतका लागि प्राप्त गरिन्।
एल्बम अफ दि इएर पनि बिली इलिसको एल्बक ‘ह्वेन वी अल फल अस्लीप ह्वेर डु वी गो’ ले प्राप्त गर्यो।
सङ अफ द इयरको ग्य्रामी पनि बिली इलिसले प्राप्त गरिन्। ब्याड गाई बोलको गीतमा इलिससँगै फिनिस ओकोनेलले यस अवार्ड पाए।
यस्तै बिलीले पाएको चौथो अवार्ड बेन्ट न्यु आर्टिस विधामा थियो।
अन्यको सूची
बेस्ट कन्ट्री सोलो पर्फमेन्सः राइड मि ब्याक होम गीतका लागि विली नेल्सन
बेस्ट कन्ट्री ग्रुप पर्फमेन्सः स्पिचलेसका लागि डान र सेले जिते
बेस्ट कन्ट्री सङः ब्रिङ माई फ्लावर्सका लागि ब्रान्डी चार्ली, फिल हान्सरोथ, टिम हान्सरोथ र तान्या टकर
बेस्ट कन्ट्री एल्बमः ह्वाइल आइएम लिभिनः तान्या टकर
बेस्ट र्याप एल्बमः इगोरका लागि टाइलर र द क्रेटरले जिते
बेस्ट र्याप पर्फमेन्सः र्याक्स इन दि मिडलका लागि नेप्सी हसल, रोडीरिच र हिट ब्वाई
बेस्ट र्यापः हाइयर, डिजे खालिद, निप्से हसल र जोन लिजेन्ड

प्रतिक्रिया