कला


अजय देवगणले पछि पारे सलमान र ऋतिकलाई

अजय देवगणले पछि पारे सलमान र ऋतिकलाई

नेपालखबर
माघ १२, २०७६ आइतबार ४:२९,

अजय देवगणको फिल्म तानाजी द अनसङ वारियरको कमाई रिलिज भएको तेस्रो हप्तामा पनि रोकिएको छैन।

दिपिका पादुकोणको छपाकलाई पछि पारेको यस फिल्मले अहिले कंगना रणावेत र वरुण धवनको फिल्म स्ट्रिट डान्सर थ्रि डीलाई चुनौती दिइरहेको छ।

रिपोर्टका अनुसार अजयको तानाजीले तेस्रो शुक्रबारसम्मको कमाई रणविर कपुरको सञ्जु र ऋतिक रोशनको वारलाई पनि पछि छाडिदिएको छ। यतिमात्रै हैन यो फिल्मले सलमान खानको टाइगर जिंदा हैलाई पनि पछि पारिसक्यो।

रिलीजको तेस्रो हप्ता कमाई गर्ने फिल्मको सुचिमा तानाजी पाँचौं स्थानमा छ।

हेर्नुस, रिलिजको तेस्रो हप्तासम्म कुन फिल्मले कति कमाएका थिए ?

बाहुबली २- १०.०५ करोड

पीके- ६.८५ करोड

दंगल- ६.६६ करोड

कबीर सिंह- ५.४० करोड

तानाजी द अनसङ वारियर- ५.३८ करोड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad