ad ad

कला


प्रियंकाले सार्वजनिक गरिन् नवविवाहित सासू-ससुराको मायाप्रेम (भिडिओ)

प्रियंकाले सार्वजनिक गरिन् नवविवाहित सासू-ससुराको मायाप्रेम (भिडिओ)

नेपालखबर
असार २०, २०८० बुधबार १०:२३, काठमाडौँ

पूर्वबैंकर रविना देशराज जोशी र बेलायती नागरिक स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानबीच औपचारिक रूपमा विवाह भएको दुई हप्ता भइसकेको छ।

यही असार ७ गते भएको विवाहमा अभिनेतासमेत रहेका रविनाका छोरा आयुषमान देशराज श्रेष्ठ जोशी, अभिनेत्रीसमेत रहेकी बुहारी प्रियंका कार्की र अर्का छोरा आशिरमान देशराज श्रेष्ठ पनि हर्षाेल्लासपूर्वक सहभागी भएका थिए। बेहुला बनेका च्यापम्यानकी छोरी पनि आफ्ना बुवाको बिहेमा सहभागी भएकी थिइन्। 

यसरी आफ्नै आमा–बुवाको बिहेमा छोराछोरी तथा बुहारी सहभागी हुनु नेपाली समाजका लागि निकै दुर्लभ दृश्य हो। 

यसैबीच नायिका प्रियंका कार्कीले खुसी हुँदै आफ्ना सासू–ससुराले मायाप्रेम साटासाट गरिरहेको भिडिओ सार्वजनिक गरेकी छन्।  

हेर्नुहोस् भिडिओ– 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .