बलिउड अभिनेता अनुपम खेर सुटिङका क्रममा घाइते भएका छन्।
यो जानकारी उनी आफैंले सामाजिक सञ्जालमार्फत दिएका हुन्।
चलचित्र ‘विजय ६९’ को सुटिङका क्रममा अभिनेता खेर घाइते भएका हुन्।
उनको काँधमा गम्भीर चोट लागेको छ।
84
Shares

प्रतिक्रिया