ad ad

कला


सात वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्दै सुरक्षा र मानव

सात वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्दै सुरक्षा र मानव

नेपालखबर
फागुन २४, २०७९ बुधबार १६:४९, काठमाडौँ

अभिनेत्री सुरक्षा पन्त र गायक तथा अभिनेता मानव सुबेदीको टिकाटालो भएको छ। 

अभिनेत्री पन्तले फेसबुकमा फोटो सेयर गर्दै लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदै छ। हामी धेरै खुसी छौँ। आशिर्वाद दिनुहोला।’

पन्त र सुवेदीले झन्डै सात वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन्। 

भोलि फागुन २५ गते चितवनमा वैवाहिक समारोह आयोजना हुने बताइएको छ।

उक्त समारोहमा परिवार र नजिकका आफन्तलाई मात्र डाकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .