अभिनेता श्रीदेव भट्टराई र मोडल गीता ढुंगानाले अभिनय गरेको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
‘यो माया’बोलको गीतको म्युजिक भिडिओमा श्रीदेव र गीताले अभिनय गरेका हुन्। भिडिओमा यी दुईको प्रेम देखाउन खोजिएको छ।
सार्वजनिक गीत गायकप्रताप दास र गायिका श्रद्धा दियालीले गाएका छन्। दिनेश सुवेदीले लेखेको गीतमा सन्तोष राईको संगीत तथा संगीत संयोजन सुन्न सकिन्छ।
प्रकाश खड्काले छायांकन गरेको म्युजिक भिडिओ मकवानपुरको रमणीयस्थल कुलेखानी, भेडीगोठलगायत स्थानमा छायांकन गरिएको छ।
म्युजिक भिडिओ-
78
Shares

प्रतिक्रिया