ad ad

कला


पुष्पका लागि छल्किएको वर्षाको प्रेम

पुष्पका लागि छल्किएको वर्षाको प्रेम

नेपालखबर
माघ २, २०७९ सोमबार ८:४४, काठमाडौँ

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मनसँग मन’को टिजर सार्वजनिक भएको छ। माघ २७ गतेबाट रिलिज हुन लागेको फिल्मको सार्वजनिक ट्रेलरमा नायक पुष्प खड्का र नायिका वर्षा शिवाकोटीको प्रेम छल्किएको छ।

यो फिल्ममा वर्षा र पुष्पका साथमा वुद्दि तामाङ र रविन्द्र झाले पनि शिर्ष भूमिका निर्वाह गरेका छन्। फिल्ममा पल शाह र अभिनेत्री पूजा शर्माले एउटा गीतमा नृत्य गरेका छन्। 

सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्म निर्देशन कैलाश राईले गरेका हुन् । 

फिल्ममा अरुण तामाङको लगानी छ।

अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सौरभ लामाको छायांकन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राइको कथा तथा पटकथा छ भने अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .