बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान प्रेम सम्बन्धका कारण चर्चामा छिन्।
उनी अमिताभ बच्चनका नाति अगस्त्य नन्दासँग प्रेम सम्बन्धमा रहेको टाइम्स अफ इन्डियाले जनाएको छ।
फिल्म ‘द आर्चिज’मा सँगै काम गर्ने क्रममा उनीहरू नजिकिएका हुन्। जुन उनीहरू दुवैको डेब्यु फिल्म हो।
अचेल उनीहरू प्रायः सँगै देखिने गरेका छन्। कपुर परिवारले आयोजना गरेको क्रिसमस पार्टीमा अगस्त्यले सुहानालाई आफ्नो साथीका रूपमा चिनाएका थिए।
सुहाना र अगस्त्यको प्रेम सम्बन्धमा बच्चन परिवार पनि सहमत रहेको बताइएको छ।
हेर्नुहोस् भिडिओ–
— SHKajol❤️Pyaar🇧🇷 (@SandraC69740420) December 25, 2022#Suhanakhan arriving at christmas lunch at kapoor mansion pic.twitter.com/rWVW3DgWaY
1.2k
Shares

प्रतिक्रिया