ad ad

कला


आमा-बुबाको विवाह वर्षगाँठमा भावुक भइन् ऐश्वर्या

आमा-बुबाको विवाह वर्षगाँठमा भावुक भइन् ऐश्वर्या

नेपालखबर
पुस ७, २०७६ सोमबार १०:३७,

बलिउड अभिनेतृ ऐश्वर्या रायले आफ्ना आमाबुबाको विवाहको ५० औँ वर्षगाँठमा भावुक हुँदै इन्स्टाग्राम पोस्ट गरेकी छन्।

‘अनन्त प्रेम’ ऐश्वर्याले लेखेकी छन्।

ऐश्वर्याले आमा वृन्दा र बुबा कृष्णराज रायको युवावस्थाको फोटो पनि उनले पोस्ट गरेकी छन्।

 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

??❤️LOVE YOU ETERNALLY...and Beyond...ALWAYS ALLLLWAYS✨?????HAPPY 50th ANNIVERSARY MY GOLDEN ANGELS✨?✨?

A post shared by AishwaryaRaiBachchan (@aishwaryaraibachchan_arb) on

भारतीय सेनामा रहेका कृष्णराजको सन् २०१७ मा निधन भएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .