गायिका इन्दिरा जोशी भोलि (मंगलबार) विवाह बन्धन्मा बाँधिने भएकी छिन्।
जोशीले प्रेमी शरद केडियासँग लगनगाँठो कस्न लागेकी हुन्।
उनीहरु लामो समयदेखिको प्रेममा रहेको थिए। विवाहको पूर्वसन्ध्यामा गायिका जोशीले आइतबार मेहन्दी मनाएकी छिन्।
गायिका जोशी र शरदले इन्गेजमेन्ट गरेको लामाे समय वितेसकेकाे छ। इन्दिराका प्रेमी शरदले हेलिकप्टर मार्फत सगरमाथा आधार शिविरमा लगेर गायिका जोशीलाई प्रेम प्रस्ताव राखेका थिए।
294
Shares

प्रतिक्रिया