नेपाली कथानक चलचित्र ‘हनी बनी’ छायांकनमा लागि निर्देशक दिवाकर भट्टराई लन्डन पुगेका छन्।
लन्डन पुगेर भट्टराईले शीर्ष भूमिकाका लागि अभिनेत्री जसिता गुरुङलाई अनुबन्धित गराएका छन्।
चलचित्रको अधिकांश दृश्य लन्डनमा छायांकन हुने बताइएको छ।
शीर्ष भूमिकामा अनुबन्धित भएकी जसिताको भूमिकाका बारेमा केही खुलाइएको छैन्।
मार्चबाट फ्लोरमा जाने यो चलचित्रको दृश्य पुरुषोत्तम प्रधानले खिच्नेछन्। ७ करोड लगानीमा बन्न लागेको ‘हनी बनी’रबी इन्टरनेशलको ब्यानरमा बन्न लागेको हो।
36
Shares

प्रतिक्रिया