ad ad

कला


दीपिकाले फिल्ममा चुम्बन गर्न पति रणवीरसँग अनुमति लिएकी थिइन्? (भिडिओ)

दीपिकाले फिल्ममा चुम्बन गर्न पति रणवीरसँग अनुमति लिएकी थिइन्? (भिडिओ)

नेपालखबर
माघ २७, २०७८ बिहिबार ११:२५, काठमाडौँ

बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो आगामी फिल्म ‘गहराइयां’ को प्रमोसनमा व्यस्त देखिएकी छन्। जुन फिल्ममा दीपिका अहिलेसम्मकै बोल्ड चरित्रमा देखिएकी छन्। 

हालैको एक अन्तर्वार्तामा जब दीपिकालाई सोधियो– इन्टिमेट सिनका लागि तपाईंले पति रणवीर सिंहको अनुमति लिनुभएको थियो? 

जवाफमा उनले भनेकी छन्, याे ‘यक’ हाे।

यो फिल्म यही फेब्रुअरी ११ मा रिजिल हुने बताइएको छ। 

रणवीरलाई मेराे अभिनयमा गर्व छ
दीपिका भन्छिन्, ‘यदि हामीले यसमा प्रतिक्रिया दिइरहेका छौं भने यो मूर्खता हो। मलाई लाग्छ, यो हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो। म टिप्पणीहरू पढ्दिनँ। मलाई लाग्छ, रणवीरले पनि पढ्दैनन् होला। मलाई लाग्छ, यो सत्य हो। यो मूर्खताले भरिपूर्ण जस्तो लाग्छ। मलाई लाग्छ, रणवीरलाई मप्रति गर्व छ। हामीले बनाएको यो फिल्ममा गर्व छ। रणवीरलाई मेरो अभिनयमा गर्व छ।’

हेर्नुहोस् गहराइयां’मा दीपिकाले दिएको किस सिनको यो भिडिओ– 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .