दीपिका पादुकोण, सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे स्टारर फिल्म ‘गहराइयां’को रोमान्टिक गीत ‘बेकाबू’ ‘भ्यालेन्टाइन डे’ (१४ फेब्रुअरी) अघि रिलिज भएको छ। दीपिकाले यो गीत सामाजिक सञ्जालमा फ्यानसँग सेयर पनि गरेकी छन्।
गीतमा ओएएफएफ र सवेराको संगीत छ। सवेरा र शाल्मली खोलगडेको स्वर छ भने कौसर मुनिरका शब्द। शकुन बत्राले निर्देशन गरेको यो फिल्म यही फेब्रुअरी ११ मा ओटीटी प्लेटफर्ममा रिलिज हुँदै छ।
24
Shares

प्रतिक्रिया