कला


'द भ्वाइस अफ किड्स' को उपाधि झापाका जेनिश उप्रेतीलाई

'द भ्वाइस अफ किड्स' को उपाधि झापाका जेनिश उप्रेतीलाई

नेपालखबर
माघ १, २०७८ शनिबार २२:४६, काठमाडौँ

‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनकोे उपाधि झापाका जेनिश उप्रेतीले जितेका छन्।

काेच प्रमोद खरेलको टिमबाट फाइनलमा पुगेका उनले उपाधि चुमेका हुन्।

हरेक शुक्रबार र शनिबार राति ८ बजेदेखि योे शोे हिमालय टिभीमा प्रशारण भइरहेको थियो ।

अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले जितेका हुन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad