बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलले आपसमा बिहे गरेपछि पहिलो क्रिसमस मनाएका छन्। दुवैले नयाँ घरमा परिवार र नजिकका साथीहरूसँग क्रिसमस मनाएका हुन्।
जसको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै उनीहरूले फ्यानहरूलाई मेरी क्रिसमसको शुभकामना दिएका छन्।

विक्की–कट्रिनाले यही डिसेम्बर ९ मा राजस्थानको सिक्स सेन्स फोर्टमा विवाह गरेका थिए।



यो पनि :
1.9k
Shares

प्रतिक्रिया