ad ad

कला


हार्पर्स बजार म्यागेजिनमा एन्जेलिना जोलीको बोल्ड अवतार

हार्पर्स बजार म्यागेजिनमा एन्जेलिना जोलीको बोल्ड अवतार

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार १२:१२,

ओस्कार जितेकी विश्व चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोलीले डिसेम्बरमा प्रकाशित हुने हार्पर्स बजारमा बोल्ड फोटो सुट गरेकी हुन्।

४४ वर्षीया जोलीको फोटो चर्चित फोटो ग्राफर सोल्भ सुन्ड्सबोले खिचेका हुन्। हालै सार्वजनिक तस्बिरमा जोली अत्यन्डै बोल्ड देखिएकी छिन्।

हालैमात्र जोलीको मुख्य भूमिका भएको चलचित्र ‘मेलिफिसेन्टः मिस्ट्रेस अफ इभिल’ विश्वभर प्रदर्शनमा आएको थियो।

No clothes needed: Angelina Jolie has taken off her clothes. The Oscar-winning actress posed nude under a sheer white sheet as she posed for December's Harper's Bazaar magazine

जोलीले ब्राड पिटसँग सम्बन्धमा रहँदा उनलाई अमेरिका बाहिर बस्ने रहर भएको खुलाईन्। तर पिटले उनलाई छोरा छोरीहरु १८ वर्षको भएपछि मात्र त्यसो गर्न भनेको उनले सुनाईन्।

ब्राड पिट र जोलीबाट तीन सन्तान जन्मिएका छन्। जोलीले अन्य ३ अनाथ बालबालिकालाई पनि सन्तानको रुपमा पालेका छन्। एजेन्सी

Honest: And the Maleficent actress was just as open in her interview where she stated that she was not popular in high school, has a 'restless' spirit and would be living overseas with her children if it were not for ex Brad Pitt who wants the little ones in Los Angeles. The gown is by Giambattista Valli Haute Couture

Hard time: Also in her sprawling interview, the Special Envoy of the UN High Commissioner for Refugees talked about the operations she has had. The single mother has had a double mastectomy and her ovaries removed. 'My body has been through a lot over the past decade, particularly the past four years, and I have both the visible and invisible scars to show for it'

Image result for brad pitt and jolie

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .