बलिउडमा ‘टिपटिप वर्षा पानी’ भन्ने गीत निकै प्रसिद्ध गीत हो।
सन् १९९४ मा रिलिज भएको चलचित्र ‘मोहरा’मा समावेश यस गीतमा बलिउड स्टार अक्षय कुमार र उनकी श्रीमती रविना टन्डनले भूमिका निर्वाह गरेका छन्।
अहिले पनि यस गीत बज्नासाथ अक्षय रविनाकै चर्चा गरिन्छ। यस गीतलाई फेरि रिमेक गरिने भएको छ।
यस गीत अक्षय कुमारले अभिनय गर्न लागेको ‘सूर्यवंशी’ चलचित्रमा समावेश गरिनेछ।
— Akshay Kumar (@akshaykumar) June 20, 2019I would’ve definitely been disappointed if any other actor would’ve recreated Tip Tip Barsa Paani,a song which has been synonymous with me & my career & I can’t thank Ratan Jain ji enough. At times like these you realize,we may have come a long way but we also go back a long way pic.twitter.com/UtH5iDS0i9
यसबारे अक्षयले आफ्नो ट्वीटर एकाउन्टमा स्टाटस पोस्ट गर्दै बताएका हुन्।
अक्षयले ट्वीटमा भनेका छन्,‘टिपटिप वर्षा पानी यदी अन्य कुनै कलाकारलाई दिएको भए म निराश हुन्थे। यो यस्तो गीत हो जुन मेरो चलचित्र जीवनसँग समान अर्थ राख्दछ।’
पुरानो गीतको भिडियो
प्रतिक्रिया