बलिउडका प्रख्यात अभिनेता दिलीप कुमारको निधन भएको छ।
भारतीय सञ्चारमाध्यका अनुसार केही समयदेखि श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित अभिनेता दिलीप कुमारको उपचारका क्रममा मुम्बईस्थित हिन्दुज अस्पतालमा निधन भएको हो।
अस्पतालका डाक्टर जलिल पार्करका अनुसार ९८ वर्षीय अभिनेता दिलीप कुमारको निधन बुधबार बिहान साढे ७ बजे भएको हो।
228
Shares
प्रतिक्रिया