निर्वाचन विशेष


मोरङको सुनवर्षीमा एमाले विजयी

मोरङको सुनवर्षीमा एमाले विजयी

नेपालखबर
जेठ ४, २०७९ बुधबार १६:५३, विराटनगर

मोरङको सुनवर्षी नगरपालिकाको मेयर र उपमेयरमा नै नेकपा एमालेले विजय हासिल गरेको छ। 

मेयरमा एमालेका श्‍याम प्रसाद राजवंशीले कांग्रेसका यज्ञबहादुर कार्कीलाई हराए। राजवंशीले ८ हजार ६३९ मत प्राप्त गर्दा कांग्रेसका यज्ञ बहादुर कार्कीले ६ हजार९५३ मत प्राप्त गरे। 

उप प्रमुखमा पनि एमालेकै मिरा देवी दास केवरतले ८ हजार ३८३ मत ल्याइन्। कांग्रेसकी विमला देवी केवरतले ७ हजार ४२७ मत ल्याएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad